ट्रेण्डिङ

होमपेज / राजनीति

नवनियुक्त तीन मन्त्रीको सपथ आज

नेपालगाथा २०८० बैशाख २१ गते बिहीबार ११:२३:४४ मा प्रकाशित

काठमाडौं ।  नवनियुक्त तीनजना मन्त्रीको सपथ आज दिउसो हुने भएको छ।  राष्ट्रपति पौडेलले बुधबार स्वास्थ्य, कानुन र युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए।

स्वास्थ्यमा मोहन बस्नेत नियक्त भएका छन्। बस्नेत कांग्रेस केन्द्रीय सदस्य हुन्। कांग्रेस उपसभापति धनराज गुरुङ कानुन र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन्।

मन्त्रीहरुको सपथ दिउसो ३ बजे राखिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top