ट्रेण्डिङ

होमपेज / राजनीति

जसपा अध्यक्ष यादवले लिए प्रतिनिधिसभा सदस्यको सपथ

नेपालगाथा २०८० बैशाख १९ गते मंगलबार १३:५७:५९ मा प्रकाशित

काठमाडौं । उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित सांंसद तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको सपथ लिएका छन् ।​ सिंहदरवारस्थित एक कार्यक्रमका बीचमा अध्यक्ष यादवलाई सभामुख देबराज घिमिरेले पद तथा गोपनीयताको सपथ खुवाएका हुन ।   

गत वैशाख १० गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि बारा–२ बाट यादव निर्वाचित भएका थिए । सो उपनिर्वाचनबाट निर्वाचित अन्य दुई सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यस अघि नै सपथ लिईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top