ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति पौडेलले उपचार खर्च आफैले व्यहोर्ने

नेपालगाथा २०८० बैशाख १९ गते मंगलबार १३:०३:२० मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै ब्यर्होने भएका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार उनले आफनो खर्च आफै ब्योहोर्ने भएका हुन ।

‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अवगत गराइन्छ,’ कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top