ट्रेण्डिङ

होमपेज / राजनीति

सिके राउत र रवि लामिछाने बीच भेटवार्ता

नेपालगाथा २०८० बैशाख १९ गते मंगलबार १२:२५:५८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । उनीहरुबीच भेटवार्ता भएको तस्बिर रास्वपाले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।

तस्बिरसहितको पोस्टमा भनिएको छ, ‘नयाँ शक्तिहरू बीचको सौहार्दता : नयाँ र केही गरौँ भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’

दुई नेताबीच मंगलबार भेटवार्ता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top