होमपेज / राजनीति
सुर्खेत। कर्णाली प्रदेशसभाका चारवटा विषयगत समितिहरू गठन भएका छन् ।आइतबार बसेकाे प्रदेशसभाको पहिलो अधिवेशनको पन्ध्रौं बैठकमा सभामुख नन्दा गुरूङले विषयगत समितिमा रहेका सांसदहरुकाे नाम सार्वजनिक गरेकी छन्।
प्रदेशसभाका समितिहरूले सरकारको कामको मूल्याङ्कन तथा विभिन्न विधेयकहरूमा छलफल गरेर टुङ्गो लगाउने काम गर्दै आएको छ।
प्रदेश मामिला समिति
-पूर्णबहादुर खत्री
-जानकी सिंह
-टेकराज पछाई
-दक्षिणा शाही
-कल्याणी खड्का
-महेन्द्र केसी
-रणसिंह परियार
-सुरेश अधिकारी
सार्वजनिक लेखा समितिमा
-जीतबहादुर मल्ल
-जीवनबहादुर शाही
-तुलसा मल्ल
-लक्ष्मी सुनार
-विन्दमान विष्ट
-सन्तोषी शाही
अर्थ तथा प्राकृतिक स्रोत समिति
-दुर्गबहादुर रावत
-बलिमाया बुढा
-विजया बुढा
-बिरबहादुर शाही
-विनोदकुमार शाह
-शेरबहादुर बुढा
-हिक्मतबहादुर विष्ट
सामाजिक विकास समिति
-ईन्द्राकुमारी शाही
-कलबहादुर हमाल
-गोमत बिक
-घनश्याम भण्डारी
-जुमकित लामा कार्की
-मिलन खड्का रोका
-यामलाल कँडेल
-राजीवविक्रम शाह