ट्रेण्डिङ

होमपेज / राजनीति

अध्यक्ष ओलीले गरे मनमोहन अधिकारीकाे शालिकमा माल्यार्पण

नेपालगाथा २०८० बैशाख १३ गते बुधबार ११:०५:३५ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वर्गीय मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा उनको शालिकमा माल्यार्पण गरेका छन् । सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर २४ औं स्मृति दिवसको अवसरमा बुधवार उनले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गरेका हुन् ।

सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top