ट्रेण्डिङ

होमपेज / राजनीति

चितवन २ मा करिब ४३ हजार मतान्तरमा रवि लामिछाने विजयी

नेपालगाथा २०८० बैशाख १२ गते मंगलबार १३:४३:०९ मा प्रकाशित

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले करिब ४३ हजार मतान्तरमा जित निकालेका छन् । लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ११२५१  मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३५ मत पाएका छन् ।

आइतबार भएको निर्वाचनमा ७८,२७७ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top