ट्रेण्डिङ

होमपेज / राजनीति

बारामा उपेन्द्र यादवकाे करिब चार हजार मतकाे अग्रता

नेपालगाथा २०८० बैशाख १२ गते मंगलबार १०:५४:२४ मा प्रकाशित

बारा । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवले करिब चार हजार मतकाे अग्रता कायम राखेका छन्।

यादवले अहिलेसम्म १२ हजार ८ सय ४८ मत ल्याएका छन्। उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले ८ हजार ४ सय ८८ मत सहित पछ्याइरहेका छन्। 

नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ५ सय ३४ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १ हजार ९ सय ९१ मत ल्याएका छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top