ट्रेण्डिङ

होमपेज / राजनीति

चितवनमा रास्वपा सभापति रवि लामिछाने झण्डै ३२ हजार मतसहित अगाडि

नेपालगाथा २०८० बैशाख १२ गते मंगलबार ०६:५७:०२ मा प्रकाशित

चितवन । निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ४० हजार ६९ मत सहित अग्रता कायमै राखेका छन् । अहिले बिहान ६ बजेकाे पछिल्लाे मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले झण्डै ३२ हजार मतान्तर सहित अग्र स्थानमा रहेकाे देखिन्छ । उनकाे जित करिब सुनिश्चित देखिन्छ ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका जिवनारायण श्रेष्ठले ७ हजार ४५७ मत ल्याएका छन् । यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६८ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top