ट्रेण्डिङ

होमपेज / राजनीति

चितवनमा रास्वपा सभापति रवि लामिछाने झण्डै ९ हजार मतसहित अगाडि

नेपालगाथा २०८० बैशाख ११ गते सोमबार २२:४५:४६ मा प्रकाशित

चितवन । निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् । 

करिब २० हजार मत गणना सकिँदासम्म रास्वपाका रवि लामिछानेले १२ हजार ५४०, एमाले रामप्रसाद न्यौपानेले ३ हजार ५७३ र कांग्रेसका जिवनारायण श्रेष्ठले ३ हजार ५५५ मत ल्याएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top