ट्रेण्डिङ

होमपेज / राजनीति

कमलकुसुम केन्द्र चितवनमा रोकिएको मतदान सुरु

नेपालगाथा २०८० बैशाख १० गते आइतबार १३:५७:२७ मा प्रकाशित

चितवन । चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुन: सुरू भएको छ । दुई पक्षबीच विवाद हुँदा स्थगित भएको मतदान पुन: सुरु भएको हो ।

मतदान केन्द्रमा रास्वपाका सभापति तथा  चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने पुग्दा उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए ।

 साेही विषयलाई लिएर दुइ पक्षबीच भनाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top