ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा टेकराज पछाई

नेपालगाथा २०८० बैशाख ९ गते शनिबार १२:५९:१० मा प्रकाशित

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलकाे प्रमुख सचेतमा सांसद टेकराज पछाई चयन भएका छन् । नेकपा एमाले कर्णाली प्रदेशकाे शुक्रबार बसेको बैठकले पूर्व सामाजिक विकासमन्त्री समेत रहेका सांसद पछाईलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले दलको बैठकबबाट सहमतिमा पछाईलाई प्रमुख सचेतक चयन गरेको जानकारी दिए । पछाई जुम्ला जिल्ला प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top