होमपेज / राजनीति
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको सचेतकमा बिना लामा नियुक्त भएकी छन्। पार्टीको विधानअनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले लामालाई सचेतकमा नियुक्त गरेका हुन्।
राप्रपाको प्रमुख सचेतकमा भने यस अघि नै ज्ञानेन्द्र शाही मनोनित भैसकेका थिए।