ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाको उप-निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

नेपालगाथा २०८० बैशाख ४ गते सोमबार १५:३१:०२ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १० वैशाखमा हुने प्रतिनिधिसभाको उप-निर्वाचनका लागि सेना परिचालनको स्वीकृति दिएका छन्

आइतबार राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उप-निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय तथा ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ मा व्यवस्थाअनुसार उपनिर्वाचनमा सेना परिचालन गर्ने अनुमति दिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top