ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालगाथा २०८० बैशाख ३ गते आइतबार ११:१७:०३ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार(आज ) बस्दै छ ।

बैठक नयाँबानेश्वरस्थित संघीय संसद्‌ भवनमा आइतबार दिउँसो १ बजे बस्न लागेको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीन वटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top