ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा बैठक बस्दै

नेपालगाथा २०७९ चैत्र २९ गते बुधबार १२:३३:०९ मा प्रकाशित

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बस्दैछ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ माथि विचार गरियोस्,'भनी प्रस्ताव प्रस्तुत  गर्ने  संभावित कार्यसूची  रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top