ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक दिउँसो २ बजेका लागि सर्‍यो

नेपालगाथा २०७९ चैत्र २९ गते बुधबार ११:२६:४७ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सरेको छ ।

नीलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियोबारे निर्णय लिन बुधबार बिहान ९ बजेका लागि बोलाएको केन्द्रीय समितिको बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले नीलम्बित सांसद श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top