होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।