ट्रेण्डिङ

होमपेज / राजनीति

सांसद श्रेष्ठलाई रास्वपाले माग्यो २४ घण्टे स्पष्टीकरण

नेपालगाथा २०७९ चैत्र २६ गते आइतबार १७:२६:३४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको सार्वजनिक अडिओमाथि छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।

प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले आइतबार विज्ञप्ति निकालेर छानबिन पूरा नभएसम्म सांसद तथा पार्टीको साधारण सदस्यकाे हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top