ट्रेण्डिङ

होमपेज / राजनीति

भट्टको निवासमा पुगे प्रचण्ड

नेपालगाथा २०७९ चैत्र २६ गते आइतबार ११:५२:४६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन्  ।

कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा ओर्लिएका प्रचण्ड भट्ट निवास पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै कैलालीको  गोदाबरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेका हुन् । उनीहरुबीच भेटवार्ता जारी छ ।

पूर्वमाओवादी नेता  भट्ट नेकपा भंग भएपछि एमालेतिर लागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top