ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

नेपालगाथा २०७९ चैत्र २० गते सोमबार १२:४५:०३ मा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । नयाँ मन्त्रिपरिषद विस्तारपछिको यो पहिलो बैठक हो ।

बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top