ट्रेण्डिङ

होमपेज / राजनीति

उपनिर्वाचन हुने तीनै क्षेत्रमा उम्मेदवार छान्यो राप्रपाले

नेपालगाथा २०७९ चैत्र १९ गते आइतबार १५:२४:२३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।

राप्रपाको आज आइतबार बसेको संसदीय समितिको बैठकले तनहुँ १ मा शोभा गुरुङ, चितवन २ मा जीबलाल पुरी र बारा २ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top