ट्रेण्डिङ

होमपेज / राजनीति

खानेपानी मन्त्री खानले दिए राजीनामा

नेपालगाथा २०७९ चैत्र १७ गते शुक्रबार १५:०५:४३ मा प्रकाशित

काठमाडौं । जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि सरकार छाडेको छ । जनमत पार्टीबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा गरेका छन् ।

जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने माग राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top