होमपेज / राजनीति
सुर्खेत । राष्ट्रिय युवा सघं नेपाल सुर्खेतको ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा बासुदेव आचार्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । यसैगरी संघकाे उपाध्यक्षमा बिक्रम बिक, सचिव धनिराम आचार्य, सहसचिव भिमराज बुढा शंकर गुरुङ र कोषाध्यक्ष सुमन बयक निर्वाचित भएका छन् ।