ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय युवा संघ जाजरकोटको अध्यक्षमा शाही

नेपालगाथा २०७९ चैत्र १५ गते बुधबार ०६:०३:५३ मा प्रकाशित

जाजरकोट । नेकपा ( एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ जाजरकोटको अध्यक्षमा सरोजजङ्ग शाही निर्वाचित भएका छन् । विहीबार भएको निर्वाचनबाट शाही उनका प्रतिस्पर्धी सन्देश सिंहलाई हराउँदै विजयी भएका हुन् ।

संघकाे उपाध्यक्षमा अशोकबहादुर सिंह, सचिवमा प्रेम बहादुर केसी र कोषाध्यक्ष दिपा रावल निर्वाचित भएका छन् । यसैगरी सहसचिवमा प्रेमबहादुर खड्का र दिपेन्द्र शाही निर्वाचित हुनुका साथै ५५ सदस्सीय जिल्ला कमिटी निर्वाचित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top