ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रालय भागबण्डा गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

नेपालगाथा २०७९ चैत्र ९ गते बिहीबार १६:२४:१२ मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ । 

यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बागबन्डामा सहमति नभएकाले पुनः बिहीबार बसेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top