ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागे प्रतिनिधि सभामा विश्वासको मत

नेपालगाथा २०७९ चैत्र ६ गते सोमबार १३:५४:११ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । 

आज बसेको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत प्राप्त गर्नका लागि बैठकमा सो प्रस्ताव पेस गरेका हुन् । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले यसबीचमा कांग्रेससहितको पूर्व गठबन्धनमै फर्किएका छन् । उनले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि गरिएको प्रयासमा सहमत नभएपछि एमालेसहितका राजनीतिक दलहरुसँगको गठबन्धन सरकार टुट्न पुगेको बताए । 

अहिले संसद बैठक बसिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top