ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू

नेपालगाथा २०७९ चैत्र ५ गते आइतबार ११:५१:५७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ ।

आइतबार संसदभवनस्थित ल्होत्से हलमा बैठक बसिरहेको हो । बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थपा, नेताहरू डा.शशांक कोइराला, रमेश लेखक, जीवन परियार, डा.नारायण खड्कालगायतका नेता उपस्थित छन् ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिने विश्वासको मतका बारेमा निर्णय लिनेछ । केन्द्रीय सम्पादन समितिको बैठक सकेलगत्तै संसदीय दलको बैठक बस्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top