ट्रेण्डिङ

होमपेज / राजनीति

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

नेपालगाथा २०७९ चैत्र ४ गते शनिबार १७:०३:३० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तामाङलाई उपनेता बनाउने निर्णय गरेको हो। तामाङलाई दल उपनेता चयन गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए। यस्तै राप्रपाले संसदीय दलको विधान पूरा गरेको उनले बताए । 

प्रधानमन्त्रीलाई विश्वासको मतबारे पछि बैठक बसेर निर्णय गरिने पनि प्रमुख सचेतक शाहीले बताए।उनले राप्रपा अहिलेको विधेयकको विपक्षमा रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top