होमपेज / राजनीति
काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ ।
नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको हो ।निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार संघ र प्रदेशको गणना छुट्टाछुटै गणना हुँदै छ ।