ट्रेण्डिङ

होमपेज / राजनीति

 उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न

नेपालगाथा २०७९ चैत्र ३ गते शुक्रबार १५:२६:०० मा प्रकाशित

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । 

नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदानको साढे ३ बजेबाट मतगणना सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।  प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top