ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री निवास बालुवाटारमा १० दलको बैठक जारी

नेपालगाथा २०७९ चैत्र १ गते बुधबार १८:४०:३६ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलको बैठक जारी छ।

आज अपराह्न सुरू भएको बैठकमा चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भएको छ। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, नेपाल समाजवादीका डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीक रञ्जिता श्रेष्ठ, जनतमत पार्टीका सीके राउत तथा प्रभु शाह लगायतको सहभागीता छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top