ट्रेण्डिङ

होमपेज / राजनीति

चैत ६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

नेपालगाथा २०७९ चैत्र १ गते बुधबार १३:२५:४६ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् ।

शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top