ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णजित र विप्लव नेतृत्वका दुई माओवादी पार्टीबीच एकता

नेपालगाथा २०७९ चैत्र १ गते बुधबार १२:५६:४३ मा प्रकाशित

काठमाडौँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकता हुने भएको छ ।

यसबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरीएको नेकपाका प्रचार विभाग इन्न्चार्ज अनिल शर्माले जानकारी दिए । उनका अनुसार दिउँसो २ बजे कमलादीस्थित प्रज्ञा भवनमा पार्टी एकताबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top