ट्रेण्डिङ

होमपेज / राजनीति

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति पदको उमेदवार बन्न उमेर अपुग हुने

नेपालगाथा २०७९ फाल्गुण २६ गते शुक्रबार १४:३४:२२ मा प्रकाशित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति पदको उमेदवार बन्न उमेर अपुग हुने भएको छ ।

नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ । नाउपाले उपराष्ट्रपतिमा अघि सारेको उम्मेदवार रञ्जिता श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् ।

उपराष्ट्रपति बन्न रञ्जिताको उमेर करिव पाँच वर्षले अपुग भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top