होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटमाथिको सुनुवाइ सकिएको छ ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ताहरू बालकृष्ण न्यौपाने, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ताहरूले बहस गरेका छन् ।
सुनुवाइ सकिए पनि आदेश आउन भने बाँकी छ । न्यायाधीश खतिवडाकाे इजलासले आजै आवश्यक आदेश दिने तयारी गरेको बताइएको छ ।