होमपेज / राजनीति
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध परेको रिटको सुनुवाइ हुँदै छ।
माओवादी युद्धकालिन घटनालाई लिएर सर्वोच्च अदालतमा दायर रिटमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।
गत मंगलबार दारयर रिटमाथि बिहीबार पेसी तोकिएको थियो । तर, बिहीबार हेर्न नभ्याइने भन्दै शुक्रबार सुनुवाइ हुन लागेको हो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूँयालको इजलासले प्रचण्डविरुद्ध रिट निवेदन दर्ता गर्न आदेश दिएको थियो ।