ट्रेण्डिङ

होमपेज / राजनीति

जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

नेपालगाथा २०७९ फाल्गुण २५ गते बिहीबार १७:३४:१६ मा प्रकाशित

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता छन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top