होमपेज / राजनीति
काठमाडौं । नयाँ राष्ट्रपति चुन्न भएको निर्वाचनमा मतदान सकिएको छ।
चुनावको मतगणना ४ बजेपछि हुने भएको छ । निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।
बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ ।