ट्रेण्डिङ

होमपेज / राजनीति

 नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी,संघतर्फ २९७ र प्रदेशतर्फ ५१५ मत खस्यो

नेपालगाथा २०७९ फाल्गुण २५ गते बिहीबार १४:३२:३८ मा प्रकाशित

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। अहिलेसम्म आठ सय १३ मत खसेको छ। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले पौने २ बजेसम्म २९७ संघीय सांसदले र प्रदेशसभा तर्फ ५१५ जना सांसदले मतदान गरेको जनाइएको छ । निर्वाचन अधिकृतको कार्यालयकाे अनुसार दिउँसाे ३ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउनेछन।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top