ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादीधारको बैठक पुन २६ गते बस्ने

नेपालगाथा २०७९ फाल्गुण २३ गते मंगलबार १४:१०:४४ मा प्रकाशित

काठमाडौँ । आगामी फागुन २६ गते माओवादी धारहरुको बैठक बस्ने भएको छ । माओवादीधारहरुको बैठकलाई निरन्तरता दिइने भएको छ ।

सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताए । 

सबै माओवादीहरू मिल्नु पर्ने भन्दै सहभागीहरूले आ आफ्नो धारणा राखेको बुढाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top