ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

नेपालगाथा २०७९ फाल्गुण १८ गते बिहीबार १४:२९:०८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

कर्णलीमा राप्रपाको समानुपातिकतर्फ १ सिट छ। उसले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। समानुपातिकमा जम्मा १ सिट भएको राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । राप्रपा सांसद सन्तोषी शाहीले केन्द्रको निर्णय अनुसार नै कर्णालीमा समर्थन फिर्ता लिइएको बताइन्।

राजनीतिमा आएको अस्थिरताले जनताको अपेक्षाअनुसार काम गर्न नसक्ने र पार्टी केन्द्रको निणर्यलाई स्वीकार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको शाहीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top