ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा छलफल गर्न प्रदेश १ को प्रदेश सभा बैठक जारी

नेपालगाथा २०७९ फाल्गुण १७ गते बुधबार १५:२८:३० मा प्रकाशित

काठमाडौं । प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा छलफल गर्न अहिले प्रदेश १ को प्रदेश सभा बैठक बसिरहेको छ। 

 यससँगै प्रदेशको नामकरण प्रक्रिया अघि बढेको छ। एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेको छ ।

यसअघि एमालेको प्रस्तावमा समर्थन गरेको कांग्रेसले प्रस्ताव दर्ता भएको केही समयपछि समर्थन फिर्ता लिएको निवेदन दिएको छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top