ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेका मन्त्रीहरुले आजै राजीनामा बुझाउँदै

नेपालगाथा २०७९ फाल्गुण १५ गते सोमबार १५:४९:५६ मा प्रकाशित

काठमाडौँ । सरकारबाट बाहिरिने निर्णय गरेसँगै नेकपा (एमाले) बाट मन्त्री बनेका सबैले आजै राजीनामा बुझाउँदै छन् । बालुवाटारस्थित निवासमै गएर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा बुझाउन लागेका हुन् ।

एमालेबाट उपप्रधानमन्त्रीसहित कुल ८ मन्त्री रहेकोमा ७ जनाले आजै राजीनामा दिन लागेको बताइएको छ । मन्त्री हरि उप्रेती भने बिरामी रहेकाले उनको राजीनामा पछि बुझाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top