ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारबाट बाहिरिने एमालेकाे निर्णय

नेपालगाथा २०७९ फाल्गुण १५ गते सोमबार १२:५५:१६ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको आजको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिदै सरकारबाट अलग हुने र समर्थन पनि फिर्ता लिने  निर्णय गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top