ट्रेण्डिङ

होमपेज / राजनीति

राप्रपाका मन्त्रीहरूले आजै राजीनामा दिने

नेपालगाथा २०७९ फाल्गुण १३ गते शनिबार ११:११:४५ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बिहान बोलाएको राप्रपाको आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

केन्द्रीय सरकार र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको राप्रपाका नेता धवलशम्शेर राणाले बताए । उनका अनुसार संघ र प्रदेशका मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top