ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति निर्वाचनमा राप्रपा प्रस्तावक-समर्थक नबस्ने

नेपालगाथा २०७९ फाल्गुण १२ गते शुक्रबार १७:२३:२२ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा राप्रपा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको तालिका छ । राष्ट्रपति चयनका लागि यही फागुन २५ गते मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top