ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न जसपाकाे कार्यकारिणी समितिको बैठक बस्दै

नेपालगाथा २०७९ फाल्गुण १२ गते शुक्रबार १५:२४:४३ मा प्रकाशित

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको हो। बैठक पार्टी कार्यालयमा बेलुका ६ बजे बस्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top