ट्रेण्डिङ

होमपेज / राजनीति

बालुवाटार बैठकः जसपालाई उपराष्ट्रपति निश्चित !

नेपालगाथा २०७९ फाल्गुण १२ गते शुक्रबार १४:१६:२८ मा प्रकाशित

काठमाडौं । बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति बनेको छ । चुनावअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने सहमतिअनुसार पावर शेयरिङका आधारमा जसपालाई उपराष्ट्रिपति दिने लगभग निश्चित भएको हो ।

बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘हामीले उपराष्ट्रपति पहिलादेखि नै दाबी गर्दै आएका हौं । त्यो विषयमा आजको बैठकमा लगभग सहमति भयो । ठोस निणर्य बेलुकाको बैठकले गर्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top