ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय युवा संघ जाजरकोटले तोक्यो जिल्ला अधिवेशन

नेपालगाथा २०७९ फाल्गुण ९ गते मंगलबार ११:५३:०६ मा प्रकाशित

जाजरकोट । राष्ट्रिय युवा संघ जाजरकोटले आउदो चैत्र ४,५ र ६  गते जिल्ला अधिवेशन गर्ने भएको छ।

सोमबार बसेको राष्ट्रिय युवा संघ जाजरकोट जिल्ला कमिटी बैठकले  चैत्र ४,५ र ६  गते जिल्ला अधिवेशन गर्ने निणर्य गरेको हाे । फाल्गुन १३ गतेदेखि १८ गतेसम्म सम्पूर्ण वार्ड कमिटी पुर्नगठन गर्ने र १९ गतेदेखि २६ गतेसम्म पालिका कमिटी पुर्नगठन गर्ने निणर्य समेत गरेको राष्ट्रिय  युवा संघ जाजरकोटका सचिव तथा युवा नेता जगत थापाले नेपालगाथालाई जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top